काठमाडौँ- सुनको भाउ आज तोलाको एक हजार एक सय रुपैयाँले घटेको छ ।
हिजो तोलाको दुई लाख ८९ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आज २ लाख ८८ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज नेपाली बजारमा चाँदीको भाउ उच्च दरमा घटेको छ ।
हिजो तोलाको चार हजार २५५ रुपैयाँमा कारोवार भएको चाँदीको भाउ आज चार हजार ३५ रुपैयाँमा झरेको छ । यो भनेको ५ दशमलव १७ प्रतिशतको गिरावट हो ।
यस्तै
प्रकाशित: २९ असोज २०८३ ११:१८ | Thursday, October 15, 2026
प्रतिक्रिया




