सुनको भाउमा २ लाख ९१ हजार ५०० मा कारोबार हुँदै

हिमाल प्रेस २० असोज २०८३ १०:४५ | Tuesday, October 6, 2026
सुनको भाउमा २ लाख ९१ हजार ५०० मा कारोबार हुँदै

काठमाडौँ-  सुनको मूल्य स्थिर छ । सुन तोलामा दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सोही मूल्यमा किनबेच भएको थियो ।

यस दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । चाँदीको मूल्य तोलामा चार हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित: २० असोज २०८३ १०:४५ | Tuesday, October 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast