एसियाली खेलकुदका लागि नेपालको क्रिकेट टोली घोषणा

हिमाल प्रेस २८ भदौ २०८३ १९:५३ | Sunday, September 13, 2026
एसियाली खेलकुदका लागि नेपालको क्रिकेट टोली घोषणा फाइल तस्बिर

काठमाडौँ- जापानमा आगामी असोजमा हुने २० औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।

नेपाल ओलम्पिक कमिटीले आइतबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

टोलीका अन्य सदस्यमा रोहितकुमार पौडेल, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, लोकेश बम, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्शनकुमार झा, कुशल मल्ल, नन्दन यादव, ललितनारायण राजवंशी र शेर मल्लले रहेका छन्।

टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल रहेका छन्।

प्रकाशित: २८ भदौ २०८३ १९:५३ | Sunday, September 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast