बागलुङ बडिगाडका हुरीपीडितलाई २२ लाख बढीको सहयोग

हिमाल प्रेस १३ असार २०८३ १३:५७ | Saturday, June 27, 2026
4
SHARES
बागलुङ बडिगाडका हुरीपीडितलाई २२ लाख बढीको सहयोग

बागलुङ- बडिगाड गाउँपालिकाका हुरी पीडितलाई राहत सामग्री प्रदान गरिएको छ।

गत जेठ ११ गतेको हुरीबाट पीडित भएका २१७ जनालाई लायन्स क्लबले रु २२ लाख बढीका सामान वितरण गरेको हो।

लायन्स क्लब बडिगाडका अध्यक्ष नरिश्वर घिमिरेका अनुसार पीडित परिवारलाई लत्ताकपडासहित जनही रु १२ हजार ५०० र १५ परिवारलाई जस्तापाता वितरण गरिएको हो।

हुण्डरीले २१७ घरमा आंशिक भएको थियो।

प्रकाशित: १३ असार २०८३ १३:५७ | Saturday, June 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast