काठमाडौँ- श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट ३ पदाधिकारीसहित १८ नेताले जिम्मेवारी पाएका छन्। नयाँ जिम्मेवारीअनुसार सुदन किराती वरिष्ठ नेता, प्रकाश विकल्प उपाध्यक्ष र सचिवमा टीकाराम राई रहेका छन्।
यसरी बाँडफाट गरिएको छ जिम्मेवारी
१ सुदन किराँती – वरिष्ठ नेता
२ प्रकाश विकल्प : उपाध्यक्ष
३ टीकाराम राई – सचिव
केन्द्रीय सदस्य –
बी श्रेष्ठ – भक्तपुर
दीपेन्द्र वान्तावा – सङ्खुवासभा
पुरन्जन राई – काठमाडौं
लालध्वज नेम्वाङ – पाँचथर
हेमन्त राई – भोजपुर
जनक गिरि – उदयपुर
सालिक राई – धरान
डा संगम खैंजु – भक्तपुर
कनकाईष्ट राई – खोटाङ
सरिता राई – ललितपुर
राकेस किराँती – उदपुर
अमित राई – ललितपुर
साराधा भट्टराई – ओखलढुङगा
प्रमीला राई – खोटाङ
ताजिना विष्ट – इटहरी
प्रकाशित: ३१ वैशाख २०८३ ६:४० | Thursday, May 14, 2026
प्रतिक्रिया



