छठले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगनकुमार थापा

हिमाल प्रेस २९ कार्तिक २०८३ ८:५४ | Sunday, November 15, 2026
छठले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् :  गगनकुमार थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले छठ पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र सामाजिक सद्भावको सन्देश दिने बताएका छन् ।

छठका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सूर्य उपासना र प्रकृतिप्रतिको श्रद्धासँग जोडिएको यस पर्वले अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिने उल्लेख गरेका छन्।

सभापति थापाले छठ पर्वले आपसी सद्भाव, सामाजिक एकता र सकारात्मक ऊर्जाको सञ्चार गर्ने विश्वास व्यक्त गर्दै सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्यको कामना गरे।

प्रकाशित: २९ कार्तिक २०८३ ८:५४ | Sunday, November 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast