प्राध्यापक वाग्लेले पाए केयुको जिम्मेवारी

हिमाल प्रेस १ जेठ २०८३ १२:०४ | Friday, May 15, 2026
8
SHARES
प्राध्यापक वाग्लेले पाए केयुको जिम्मेवारी काठमाडौँ विश्वविद्याल

काठमाडौँ-  काठमाडौँ विश्वविद्यालय (केयु) को उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेले प्राप्त गरेका छन्।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले गत वैशाख ३० गतेको निर्णयानुसार विश्वविद्यालयको रिक्त उपकुलपतिमा दैनिक कार्य गर्नेगरी उनलाई जिम्मेवारी तोकेका हुन्।

उनी सो विश्वविद्यालयको कानुन संकायका पूर्वडीन छन्। आजैदेखि उनले कार्यभार पनि सम्हाको केयुले जनाएको छ।

प्रकाशित: १ जेठ २०८३ १२:०४ | Friday, May 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast