केपी ओलीले फिर्ता गरे सरकारलाई गाडी

हिमाल प्रेस २४ वैशाख २०८३ ६:१२ | Thursday, May 7, 2026
8
SHARES
केपी ओलीले फिर्ता गरे सरकारलाई गाडी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो सुविधाको गाडी सरकारलाई फिर्ता गरेका छन्।

प्रधानमन्त्री कार्यालयका अनुसार बुधबार ओलीले दोहोरो सुविधाको गाडी सरकारलाई फिर्ता गरेका हुन्।

प्रकाशित: २४ वैशाख २०८३ ६:१२ | Thursday, May 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast