सुदन किरातीलाई मुख्यमन्त्रीमा अघि सार्न हर्क साम्पाङले मागे सार्वजनिक राय

हिमाल प्रेस २७ वैशाख २०८३ ९:१६ | Sunday, May 10, 2026
12
SHARES
सुदन किरातीलाई मुख्यमन्त्रीमा अघि सार्न हर्क साम्पाङले मागे सार्वजनिक राय

काठमाडौँ- सुदन किरातीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा अघि सार्नेबारे श्रम संस्कृति पार्टीले सार्वजनिक राय मागेको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङले कोशी प्रदेशको आगामी मुख्यमन्त्रीमा सुदन किरातीको नाम प्रस्ताव गर्दै राय मागेका छन् ।

दुई दिनअघि औपचारिक रुपमा पार्टी प्रवेश गरेका किरातीलाई अध्यक्ष साम्पाङले आगामी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गर्दै सामाजिक सन्जालमार्फत राय मागेका छन्।

प्रकाशित: २७ वैशाख २०८३ ९:१६ | Sunday, May 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast