श्रम संस्कृति पार्टीले आकस्मिक रूपमा बोलायो पदाधिकारी बैठक

हिमाल प्रेस १२ वैशाख २०८३ ८:४८ | Saturday, April 25, 2026
10
SHARES
श्रम संस्कृति पार्टीले आकस्मिक रूपमा बोलायो पदाधिकारी बैठक

काठमाडौँ- श्रम संस्कृति पार्टीले आकस्मिक रूपमा पार्टीको पदाधिकारी बैठक बोलाएको छ। संस्कृति पार्टीका  अध्यक्ष हर्क साम्पाङ राईले आकस्मिक रूपमा भन्दै बैठक बोलाएका हुन्। बैठकमा पार्टी एकता र सरकारको कामकारबाहीका बारेमा छलफल हुने एक नेताले बताए।

बिहान ९ बजे नख्खी पोटको सिङ् फ्यामेलीमा बस्ने गरी उनले बैठक बोलाएका हुन्।

प्रकाशित: १२ वैशाख २०८३ ८:४८ | Saturday, April 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast