कांग्रेस संसदीय दलको बैठकमा विज्ञहरूले अध्यादेशबारे ब्रिफिङ गर्दै

हिमाल प्रेस १३ माघ २०८१ १५:२०
12
SHARES
कांग्रेस संसदीय दलको बैठकमा विज्ञहरूले अध्यादेशबारे ब्रिफिङ गर्दै

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको बैठकमा विज्ञहरूले सरकारले हालै ल्याएको अध्यादेशबारे ब्रिफिङ गर्ने भएका छन्। बैठकमा विज्ञहरू प्रताप पौडेल, सेमन्त दाहाल र अरूण पौडेलले अध्यादेशबारे ब्रिफिङ गर्ने भएका हुन्।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार प्रतिनिधिसभाका हिउँदे अधिवेशनमा प्रस्तुत हुने विधेयक तथा यसअघि प्रस्तुत भइसकेका विधेयकहरूमाथि विज्ञहरूले प्रष्टाउनेछन्।

प्रकाशित: १३ माघ २०८१ १५:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast