एजेन्डा नखुलाइ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

हिमाल प्रेस २८ भदौ २०८३ ७:२४ | Sunday, September 13, 2026
एजेन्डा नखुलाइ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने छ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

बैठकको एजेन्डा भने खुलाइएको छैन ।

प्रकाशित: २८ भदौ २०८३ ७:२४ | Sunday, September 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast