मधेश प्रदेशमा सतिशकुमार सिंहले विश्वासको मत लिने

हिमाल प्रेस २२ असार २०८१ ८:०५
10
SHARES
मधेश प्रदेशमा सतिशकुमार सिंहले विश्वासको मत लिने

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको आज मत लिने भएका छन्।

जनमत पार्टीका नेता सिंह अघिल्लो सत्ता समीकरणबाट मुख्यमन्त्री बनेका थिए। उनी एमाले, माओवादी सहितको समीकरणबाट मुख्यमन्त्री बनेका हुन्। उनलाई नेकपा एमालेलगायतका पार्टीले विश्वासको मत लिने छन्।

प्रकाशित: २२ असार २०८१ ८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =