घट्यो पेट्रोल र डिजेलको मूल्य, प्रतिलिटर कति?

हिमाल प्रेस २ चैत २०८० २१:२५
308
SHARES
घट्यो पेट्रोल र डिजेलको मूल्य, प्रतिलिटर कति?

काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ। नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर एक रूपैयाँ र डिजेल/मट्टितेलमा दुई रूपैयाँ घटाइएको हो।

नयाँ मूल्य सूचीअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटरको १७१ रूपैयाँ र डिजेल/मट्टितेलको प्रतिलिटर १५८ रूपैयाँ पर्नेछ।

प्रकाशित: २ चैत २०८० २१:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =