उच्च अदालतको न्यायाधीशमा कुँवर र पौडेल सिफारिस

हिमाल प्रेस ८ पुष २०८० १३:१७
16
SHARES
उच्च अदालतको न्यायाधीशमा कुँवर र पौडेल सिफारिस

काठमाडौँ– सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस भएका छन्।

न्यायपरिषद्को निर्णयअनुसार कुँवर र पौडेल न्यायाधीश सिफारिस भएका हुन्। परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतका न्यायाधीश नियुक्ति गर्ने कानुनी व्यवस्था छ।

प्रकाशित: ८ पुष २०८० १३:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =