कर्णालीमा खसेर एकजना बेपत्ता

हिमाल प्रेस २१ असोज २०८० ६:५२
4
SHARES
कर्णालीमा खसेर एकजना बेपत्ता

हुम्ला- कर्णाली नदीमा खसेर एक जना बेपत्ता एकजना भएका छन्।

कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने लालीबगर डुल्ली कुनको छारे क्षेत्रमा खसेर एक जना बेपत्ता भएका हुन्।

नदीमा खसेर बेपत्ता भएका व्यक्तिको सनाखत हुन् नसकेको प्रहरीले जनाएको छ।

उनी काम गरेर शनिबार बेलुकी ६ बजे काम सकेर वासस्थानमा फर्किने क्रममा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। उनको खोजी कार्य भइरहेको छ।

प्रकाशित: २१ असोज २०८० ६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =