जसपाको नेवाः संघ पुनर्गठन

हिमाल प्रेस १६ असोज २०८० ७:०४
2
SHARE
जसपाको नेवाः संघ पुनर्गठन

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपाल नेवाः संघ केन्द्रीय समिति पुनर्गठन भएको छ।

सोमबार काठमाडौँ खुसिबुस्थित नेपा ब्याङ्क्वेटमा आयोजित कार्यक्रमबाट ज्ञानेन्द्र रत्न बज्राचार्यको अध्यक्षतामा ४५ सदस्यीय समिति पुनर्गठन गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

समितिको उपाध्यक्षमा खगेन्द्र बहादुर जोशी, लक्ष्मी देवी श्रेष्ठ, बेखामान अवाले, राजेशप्रसाद श्रेष्ठ र प्रभात सागर सिंह प्रधान, मुख्य सचिवमा नजर राम महर्जन, सह महासचिव सुरज महर्जन, सचिव आशा रत्न डंगोल, प्रफुल्ला श्रेष्ठ, ओमराज श्रेष्ठ, कोषाध्यक्ष अञ्जु मल्ल र सह कोषाध्यक्ष सुष्मा सिख्राकार रहेका छन्।

 

प्रकाशित: १६ असोज २०८० ७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + ten =