जसपाका मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

हिमाल प्रेस २७ फागुन २०८० १२:०९
12
SHARES
जसपाका मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट दुई मन्त्री र एक राज्यमन्त्रीले शपथग्रहण गरेका छन्।

जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको शपथ लिएका हुन्।

त्यस्तै, जसपाका नेता नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रकाशित: २७ फागुन २०८० १२:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 10 =