मन्त्री छनोट गर्न जसपाको कार्यकारिणी बैठक बस्दै

हिमाल प्रेस २४ फागुन २०८० ७:३२
8
SHARES
मन्त्री छनोट गर्न जसपाको कार्यकारिणी बैठक बस्दै

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी बैठक बस्दैछ।

नयाँ गठबन्धन सरकारमा सहभागी हुने र मन्त्रीको टुंगो लगाउन बैठक बस्न लागेको हो।

बैठक बिहान ८ बजे बोलाइएको पार्टी प्रवक्ता मनिष सुमनले जानकारी दिए।

उनका अनुसार जसपा सरकारमा सहभागी हुनेछ।

सोमबारदेखि लगातार बैठक बसे पनि जसपाले सरकारमा सहभागी हुनेनहुने र कसलाई मन्त्री बनाउने भन्ने विषयमा निर्णय गर्न सकेको छैन।

प्रकाशित: २४ फागुन २०८० ७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =