नेपाल प्रहरीका ५९० जना सई, असई र हवल्दारको सरुवा [सूचीसहित]

हिमाल प्रेस २२ भदौ २०८० १७:५९
7.1k
SHARES
नेपाल प्रहरीका ५९० जना सई, असई र हवल्दारको सरुवा [सूचीसहित] प्रहरी प्रधान कार्यालय

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले सञ्चारतर्फका ठूलो संख्यामा कर्मचारीहरु सरुवा गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आगामी असोज १ गते देखि लागू हुने गरी विभिन्न पदका ५९० जनाको सरुवा गरेको हो।

सूचनाअनुसार प्रहरीका सञ्चारतर्फका विभिन्न दर्जाका जम्मा ५९० जनाको सरुवा गरिएको छ। सूचीअनुसार प्रहरी नायब निरीक्षक (सई) ५३ जनाको सरुवा गरिएको छ भने प्रहरी सहायक निरीक्षक (असई) १२२ जनाको सरुवा गरिएको छ। त्यस्तै वरिष्ठ हवल्दार ७४ जना, हवल्दार २५२ जना र सहायक हवल्दार ८९ जनाको सरुवा भएको छ।

  सईहरूको सूची

असईहरूको सरुवा 

वरिष्ठ हवल्दारहरूको सरुवा 

हवल्दारको सरुवा

सहायक हवल्दारको सरुवा 

 

प्रकाशित: २२ भदौ २०८० १७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =