नेपाल प्रहरीका १२० डीएसपीको सरुवा [कसको कहाँ सूचीसहित]

हिमाल प्रेस १६ भदौ २०८० ८:१२
4.1k
SHARES
नेपाल प्रहरीका १२० डीएसपीको सरुवा [कसको कहाँ सूचीसहित] प्रहरी प्रधान कार्यालय

काठमाडौँ- नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा भएको छ। शुक्रबार साँझ प्रहरी प्रधान कार्यालयले १२० डीएसपीहरूको सरुवा निकालेको हो। प्रहरीले शुक्रबार साँझ नै ४८ जना एसपीहरूको पनि सरुवा निकालेको छ।

भदौदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित: १६ भदौ २०८० ८:१२

प्रतिक्रिया

One thought on “नेपाल प्रहरीका १२० डीएसपीको सरुवा [कसको कहाँ सूचीसहित]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =