नर्सरीमा बिरुवा [तस्बिर]

हिमाल प्रेस ३१ साउन २०८० १७:३६
8
SHARES
नर्सरीमा बिरुवा [तस्बिर]

चितवन- डिभिजन वन कार्यालय चितवनको बहुवर्षीय बिरुवा उत्पादन नर्सरी। कार्यालयले यसवर्ष २ लाख ६० हजार बिरुवा उत्पादन गरी २ लाख ४ हजार बिरुवा वितरण गरेको छ।

तस्बिर : कृष्ण आचार्य/रासस

 

प्रकाशित: ३१ साउन २०८० १७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =