संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु

हिमाल प्रेस १८ साउन २०८० १८:१२
14
SHARES
संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु संवैधानिक परिषद्को बैठक। फाइल तस्बिर

काठमाडौँ- संवैधानिक परिषद्को बैठक सुरु भएको छ। प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बोलाइएको संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको हो।

आजको बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने जनाइएको छ। यसअघि, मङ्गलबार बसेको परिषद्को बैठक भने निष्कर्षविहीन टुङ्गिएको थियो। प्रधानन्यायाधीशको नाम सिफारिसबारे दलहरूले सहमति जुटाउन नसक्दा मङ्गलबार स्थगित भएको बैठक आज पुनः बसेको हो।

प्रकाशित: १८ साउन २०८० १८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + one =