हाङयुग अज्ञात र घिमिरे युवराजलाई गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार

हिमाल प्रेस २१ असार २०८० १३:२८
8
SHARES
हाङयुग अज्ञात र घिमिरे युवराजलाई गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार

काठमाडौँ- कवि हायुङ अज्ञात र रंगकर्मी घिमिरे युवराजलाई गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार दिइने भएको छ।

साहित्य, कला, संस्कृति प्रर्वद्धनमा योगदान गरेकोमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले अज्ञात र घिमिरेलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

सिर्जनशील अराजकता अभियानका एक सदस्यसमेत रहेका अज्ञात कविता सिर्जनामा र घिमिरे नाट्य क्षेत्रमा सक्रिय छन्।

प्रकाशित: २१ असार २०८० १३:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 6 =