राप्रपा नेपालले राजसंस्थाको विषयमा पुनर्विचार गर्नुपर्छ : कमल थापा

हिमाल प्रेस २० असार २०८० १५:५७
4
SHARES
राप्रपा नेपालले राजसंस्थाको विषयमा पुनर्विचार गर्नुपर्छ : कमल थापा फाइल तस्बिर।

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले राजसंस्थाको विषयमा लिएको नीतिमा पुनर्विचार गर्ने बताएका छन्।

मुलुकको भूराजनीतिक अवस्थालाई आधार बनाउँदै राजसंस्थाको औचित्य र आवश्यकता रहेको भन्दै थापाले पार्टीले राजसंस्थाको विषयमा लिइराखेको नीतिमा पुनर्विचार गरिने स्पष्ट पारे।

आज पार्टी आवद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले कांग्रेस/कम्युनिस्ट प्रति जनताको चरम वितृष्णा रहेको र नयाँ शक्तिको रुपमा आएका पार्टीहरू सत्ता केन्द्रित भएको अवस्थामा २०८४ को निर्वाचनमा नयाँ शक्ति जनताको रोजाई हुने समेत थापाले भविस्यवाणी गरे।

प्रकाशित: २० असार २०८० १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =