जसपाले विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्दै

हिमाल प्रेस २० असार २०८० १०:३६
2
SHARE
जसपाले विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्दै

काठमाडौँ- जनता समाजवादी पार्टी,नेपाल(जसपा)ले आज जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्ने भएको छ।

जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनी डेराबाट निकालिएको घटनाको विरोधमा खबरदारी कार्यक्रम गर्न लागेको हो।

आज दिउँसो १ बजे माइतीघरमा खबरदारी कार्यक्रम गर्ने बताइएको छ।

प्रकाशित: २० असार २०८० १०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =