नयाँ बानेश्वरमा सहकारीपीडितहरूको प्रदर्शन (फोटो फिचर)

हिमाल प्रेस ३ असार २०८० १५:४०
4
SHARES
नयाँ बानेश्वरमा सहकारीपीडितहरूको प्रदर्शन (फोटो फिचर)

काठमाडौँ- सहकारी संस्थाहरूमा जम्मा गरेको पैसा लिएर सञ्चालक फरार भएपछि बचतकर्ता काठमाडौँमा आन्दोलन गरिरहेका छन्। पीडितहरू ‘सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समिति नेपाल’ गठन गरेर काठमाडौँको माइतीघर र आसपासका क्षेत्रमा आन्दोलन गर्दै आएका छन्। शनिबार उनीहरूले बानेश्वरमा प्रदर्शन गरेका हुन्। उनीहरूले आफ्ना मागप्रति सरकारले बेवास्ता गरेको आरोप पनि लगाएका छन्।

प्रकाशित: ३ असार २०८० १५:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =