बचत फिर्ताको माग गर्दै बानेश्वरमा सहकारीपीडितको प्रदर्शन [तस्बिरहरू]

दिपेश श्रेष्ठ १८ साउन २०८० १५:४५
10
SHARES
बचत फिर्ताको माग गर्दै बानेश्वरमा सहकारीपीडितको प्रदर्शन [तस्बिरहरू]

काठमाडाैँ- सहकारीपीडितहरूले बचत फिर्ताको माग गर्दै काठमाडौँमा प्रदर्शन गरेका छन्। पीडितले बिहीबार काठमाडौँको बानेश्वर, बिजुलीबजार क्षेत्रमा प्रदर्शन गरेका हुन्। बचतकर्ताले विगतदेखि नै बचत गरेको रकम फिर्ता लिन जाँदा सहकारीहरूले फिर्ता गर्न सकेका छैनन्।

बचतकर्ताको बचत फिर्ता सुनिश्चित गर्न नसक्ने विभाग खारेज गरिनुपर्ने उनीहरूको माग छ। विभिन्न सहकारीका अध्यक्ष तथा सञ्चालकहरूले घरजग्गा तथा व्यवसायमा लगानी गरेर बचतकर्तालाई ठगी गरेका घटना बढेका छन्।

 

प्रकाशित: १८ साउन २०८० १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =