प्रतिनिधिसभा बैठक [LIVE]

हिमाल प्रेस २९ जेठ २०८० १३:१८
10
SHARES

काठमाडौँ- आज (सोमबार) को प्रतिनिधिसभा बैठक सुरु भएको छ। प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि छलफल जारी छ। आजको बैठकमा अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्‍नको जबाफ दिइरहेका छन्।

 

 

प्रकाशित: २९ जेठ २०८० १३:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − thirteen =