प्रधानमन्त्रीलाई विद्यार्थीको चिठी

हिमाल प्रेस १९ वैशाख २०८१ १०:०१
360
SHARES
प्रधानमन्त्रीलाई विद्यार्थीको चिठी

शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह २०२४ काे अवसरमा शिक्षाको गुणस्तर सुधारका लागि प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई खुला चिठी लेख्दै शुक्लाफाँटा नगरपालिका-११ अमरपुरस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी। सो चिठी विद्यालयले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधामन्त्रीलाई बुझाउने छ। तस्बिर : रासस

प्रकाशित: १९ वैशाख २०८१ १०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =