नेपालले सुरुवाती फिल्डिङ गर्ने, टिममा फर्किए कुशल, सन्दीप र आशिफ

हिमाल प्रेस २० वैशाख २०८१ १२:०५
4
SHARES
नेपालले सुरुवाती फिल्डिङ गर्ने, टिममा फर्किए कुशल, सन्दीप र आशिफ

काठमाडौँ- नेपालले चौथो टी-२० खेलमा वेस्टइन्डिजसँग टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्। आजको टिममा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, गुल्सन झा, अभिनाश बोहरा, सन्दीप जोरा, ललितनारायण राजवंशी, प्रतिश जिसी परेका छन्।

विश्वकपको टोलीमा परेका मध्ये करण केसी, अनिल साह, कमलसिंह ऐरी, सागर ढकाल प्लेइङ ११ मा परेका छैनन्।

 

प्रकाशित: २० वैशाख २०८१ १२:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 15 =