काठमाडौँमा फेरि मेलम्चीको पानी

हिमाल प्रेस १७ जेठ २०८० १३:५० | Wednesday, May 31, 2023
काठमाडौँमा फेरि मेलम्चीको पानी फाइल तस्बिर।

सिन्धुपाल्चोक- मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ। जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो।

हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्‍याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौँ पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।

प्रकाशित: १७ जेठ २०८० १३:५० | Wednesday, May 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast