काठमाडौँ– काठमाडौं उपत्यकाका ४४ वटा चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने भएको छ। सोमबार अर्थमन्त्री डा प्रकाशशरण महतले संसद्मा बजेट भाषण गर्दै यस्तो बताएका हुन्।
उपत्यकाका व्यस्त ४४ वटा चोकमा ट्राफिक लाइट जडान गरिने र कोटेश्वरमा अन्डरग्राउण्ड तथा फ्लाइ ओभर बनाइने मन्त्री महतले घोषणा गरेका छन्।
प्रकाशित: १५ जेठ २०८० १८:२७ | Monday, May 29, 2023
प्रतिक्रिया



