इलिप्सको होस्टेलमा मृत भेटिए विद्यार्थी

हिमाल प्रेस १७ जेठ २०८० १२:०७ | Wednesday, May 31, 2023
इलिप्सको होस्टेलमा मृत भेटिए विद्यार्थी सांकेतिक तस्बिर।

काठमाडौँ- काठमाडौँ नयाँबजारस्थित एक विद्यालयको होस्टेलमा विद्यार्थी मृत फेला परेका छन्। इटरनल लाइट पब्लिक स्कुल (इलिप्स)मा कक्षा ५ मा अध्ययनरत १४ वर्षीय ती विद्यार्थी आफू बस्ने कोठाभित्रै मृत फेला परेका हुन्।

काठमाडौँ प्रहरी परिसरका सूचना अधिकारी एसपी सीताराम रिजालका अनुसार झुण्डिएको अवस्थामा विद्यार्थीको शव फेला परेको हो। थप अनुसन्धान जारी रहेको उनले बताए।

प्रकाशित: १७ जेठ २०८० १२:०७ | Wednesday, May 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast