देशभर थपिए १०६ जना कोरोना संक्रमित

हिमाल प्रेस ३० चैत २०७९ १७:०६
8
SHARES
देशभर थपिए १०६ जना कोरोना संक्रमित फाइल तस्बिर

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा १ सय ६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १ हजार ४ सय ८८ वटा नमुना परीक्षणमा १ सय ६ जनामा सङ्क्रमण देखिएको हो।

प्रकाशित: ३० चैत २०७९ १७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =