जनार्दन शर्मालाई तेस्रोपटक कोरोना भाइरसको संक्रमण

हिमाल प्रेस २७ चैत २०७९ १७:११
12
SHARES
जनार्दन शर्मालाई तेस्रोपटक कोरोना भाइरसको संक्रमण

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। शर्माले आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

‘कोभिड-१९ द्वारा तेस्रो पटक संक्रमित। पहिलो र दोस्रो पटकको संक्रमण जस्तो नभए पनि कोभिड त कोभिड नै रहेछ’ उनले लेखेका छन्।

देशभर पछिल्लो समय कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या बढ्दो छ।

प्रकाशित: २७ चैत २०७९ १७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 14 =