जनमोर्चाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने

हिमाल प्रेस ६ चैत २०७९ १२:१९
2
SHARE
जनमोर्चाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। एक सिट रहेको जनमोर्चाले विश्वासको मत दिने निर्णय गरेको हो।

यसअघि २६ पुसमा जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थिएन। प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक आज विश्वासको मत लिँदै छन्।

प्रकाशित: ६ चैत २०७९ १२:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =