जसपा बैठक बस्दै

हिमाल प्रेस ७ फागुन २०७९ १०:११
12
SHARES
जसपा बैठक बस्दै

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक आज (आइतबार) बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, समसामयिक राजनीतिक लगायतका विषयमा छलफल हुने जसपाले जनाएको छ।

प्रकाशित: ७ फागुन २०७९ १०:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =