‘तिम्रो साथ पनि चाहिन्छ’ सार्वजनिक (भिडियाेसहित)

हिमाल प्रेस २४ वैशाख २०८१ ११:३५
14
SHARES
‘तिम्रो साथ पनि चाहिन्छ’ सार्वजनिक (भिडियाेसहित)

काठमाडौँ- रियाज शिवाकोटी र लक्ष्मी पराजुलीको स्वरमा ‘तिम्रो साथ पनि चाहिन्छ’ बोलको गीत सार्वजनिक भएको छ। गीत मिडिया हाउस अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

कुन्दन चन्दको छायांकन, निर्देशन र सम्पादनमा बनेको गीतको भिडियोमा उनीसहित इश्वर उपाध्याय र संगीता शाहीले अभिनय गरेका छन्।

यस्तो छ गीत

प्रकाशित: २४ वैशाख २०८१ ११:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =