काठमाडौँ- रक्षामन्त्री हरिप्रसाद उप्रेती पाँच दिने भ्रमणका लागि भारत जाने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन १ देखि सुरु हुने उनको भ्रमणलाई स्वीकृत गरेको हो। रक्षामन्त्रालयले भारत भ्रमणको प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो। यो उनको पहिलो विदेश भ्रमण हो।
प्रकाशित: २४ माघ २०७९ १७:४८
प्रतिक्रिया