यस्ता छन् मन्त्रिपरिषद्‌‌का निर्णयहरू

काठमाडौँ- सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका-१ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले योसँगै १४ निर्णय गरेको छ। बागमती बाँध आयोजनको कार्य अघि बढाउन गोकर्णेश्वर नगपालिका-१ मा रहेको १४ रोपनी जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय पनि सरकारले गरेको छ। त्यस्तै भारतमा आयोजना … Continue reading यस्ता छन् मन्त्रिपरिषद्‌‌का निर्णयहरू