राप्रपा नेपालका युवा संगठन अध्यक्ष कटवाल राप्रपामा प्रवेश

हिमाल प्रेस २४ पुष २०७९ ९:१४
126
SHARES
राप्रपा नेपालका युवा संगठन अध्यक्ष कटवाल राप्रपामा प्रवेश

काठमाडौँ- राप्रपा नेपालको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष कैलाश कटवाल राप्रपामा प्रवेश गरेका छन्। उनलाई शनिबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी प्रवेश गराएका थिए।

कटवाल कमला थापा अध्यक्ष रहेको राप्रपा नेपालको केन्द्रीय सदस्य कार्यसम्पादन समिति सदस्य थिए।

प्रकाशित: २४ पुष २०७९ ९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + one =