जाजरकोटमा जिप दुर्घटना

हिमाल प्रेस २६ मंसिर २०७९ १८:१४
4
SHARES
जाजरकोटमा जिप दुर्घटना सांकेतिक तस्बिर।

सुर्खेत- जाजरकोटमा बोलेरो जिप दुर्घटनामा भएको छ। केहीबेर अघि कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जिप दुर्घटना हुँदा ठूलो मानवीय भएको आशंका गरिएको छ।

जाजरकोट प्रहरीका अनुसार मध्यपहाडी सडक खण्डअन्तरर्गत जाजरकोटको छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा बोलेरो जिप दुर्घटना परेको हो।

जिप सडकबाट २०० मिटर थल खसेको छ भने घटनाको विवरण आउन बाँकी नै छ। प्रहरीका अनुसार प्रहरीको टोली घटना स्थलतर्फ गएको छ।

प्रकाशित: २६ मंसिर २०७९ १८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 8 =