म्याग्दीमा जिप दुर्घटना, पाँच जना घाइते

हिमाल प्रेस १७ वैशाख २०८१ १९:५१
44
SHARES
म्याग्दीमा जिप दुर्घटना, पाँच जना घाइते

पोखरा- म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सोमबार जिप दुर्घटना भएको छ। दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बेनी-जोमसोम-कोरोला सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका दाना, लाटाखोला नजिकै ग १ य ११२१ नम्बरको गाडी दुर्घटना भएको हो।

प्रकाशित: १७ वैशाख २०८१ १९:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =