कीर्तिपुरमा बस दुर्घटना, १ जनाको मृत्यु , ३ जना घाइते

हिमाल प्रेस २३ वैशाख २०८१ १६:१६
96
SHARES
कीर्तिपुरमा बस दुर्घटना, १ जनाको मृत्यु , ३ जना घाइते

काठमाडौँ– कीर्तिपुरमा बस दुर्घटना भएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानी पोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख. २०२७ नं.को यात्रुबाहक कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना भएको बताए।

दुर्घटनामा एकजनाको मृत्‍यु भएको उनले बताए। मैनालीलका अनुसार दुर्घटनामा घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ। बस दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको मैनालीले बताए।

प्रकाशित: २३ वैशाख २०८१ १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =