जनमत पार्टीले यी उम्मेदवारलाई बनाउन सक्छ समानुपातिक उम्मेदवार

हिमाल प्रेस २३ मंसिर २०७९ ६:५७
6
SHARES
जनमत पार्टीले  यी उम्मेदवारलाई बनाउन सक्छ समानुपातिक उम्मेदवार फाइल तस्बिर।

काठमाडौँ- जनमत पार्टीले प्रतिनिधिसभामा समानुपातिकतर्फ पाँच सिट पाएको छ।

समानुपातिकतर्फका सांसदको टुंगो लगाइसकेको पार्टीले आज निर्वाचन आयोगमा सूची पठाउने भएको छ।

स्रोतका अनुसार अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, विनिताकुमारी सिंह र गोमा सापकोटाको नाम आज निर्वाचन आयोगमा पठाउने तयारी गरिएको छ।

प्रकाशित: २३ मंसिर २०७९ ६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =