रचना रिमालको ‘लाइछेउ चुरा हातैमा झपक्कै’ सार्वजनिक

हिमाल प्रेस १६ मंसिर २०७९ १५:४१
6
SHARES

काठमाडौँ- गायिका रचना रिमाल र गायक सुरेन्द्र कार्कीको स्वर रहेको लोकदोहोरी गीत ‘लाइछेउ चुरा हातैमा झपक्कै’ सार्वजनिक भएको छ।

रमेश बीजीको शब्द रहेको लोकदोहोरी गीतमा सुरेन्द्र कार्कीकै संगीत रहेको छ। गीतमा संगीत संयोजन विष्णु तामाङको रहेको छ।

गीतको म्युजिक भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन्। जसमा सुधीर श्रेष्ठ र उषा उप्रेतीको नृत्य रहेको छ। म्युजिक भिडियोको कोरियोग्राफी राजेश घिमिरेले गरेको हुन्।

प्रकाशित: १६ मंसिर २०७९ १५:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fourteen =