निश्चलले स्वस्तिमालाई भने ‘यो मुलाई मस्किन्छे’

हिमाल प्रेस १४ पुष २०७९ १२:०२
16
SHARES

काठमाडौँ- अभिनेता तथा निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का अभिनीत गीत ‘यो मुलाई मस्किन्छे’ सार्वजनिक भएको छ।

सुदूरपश्चिमको भाका रहेको गीत राजु भट्टको स्वर, शब्द र संगीत रहेको छ।

गीतको म्युजिक भिडियोका निर्देशक मानव सुवेदी हुन्। प्रदीप लामाले कोरियोग्राफ गरेको म्युजिक भिडियोमा निश्चल र स्वस्तिमाबाहेक नवीन लम्साल, शिव थापालगायत कलाकारको अभिनय छ।

गीत ब्ल्याकहोर्स पिक्चर्सको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

प्रकाशित: १४ पुष २०७९ १२:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − three =