इटहरी– सुनसरी ३ (क) मा नेकपा एमालेका रोहित कार्की निर्वाचित भएका छन्। उनले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी सरस्वती पोखरेललाई पराजित गर्दै निर्वाचित भएका हुन्।
कार्कीले १८ हजार ६ सय ४१ मत प्राप्त गरे भने पोखरेलले ९ हजार ४ सय ९८ मत पाइन्।
प्रकाशित: १० मंसिर २०७९ २१:५४
प्रतिक्रिया