एमाले केन्द्रीय कमिटी बैठक असोज ५ देखि

हिमाल प्रेस १६ भदौ २०८३ ८:०३ | Tuesday, September 1, 2026
एमाले केन्द्रीय कमिटी बैठक असोज ५ देखि फाइल तस्बिर

काठमाडौँ- नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक असोज ५ गतेदेखि बस्ने भएको छ ।

बैठक असोज ५ गतेदेखि ७ गतेसम्म काठमाडौंमा बस्ने भएको हो ।

यो पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठक हो ।

प्रकाशित: १६ भदौ २०८३ ८:०३ | Tuesday, September 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast